काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला ब्रिटिश ट्राभल भ्लगर ह्यारी ज्याक्सनले खिचेको भिडियो अचानक युट्युबबाट गायब भयो। ‘द साइड अफ नेपाल द मिडिया वोन्ट शो यु’ शीर्षकमा अपलोड गरिएको उक्त भिडियोमा संसद् भवन अगाडि भएको आगजनी, युवाहरूको उत्साह, तथा आन्दोलनकै यथार्थ तस्वीर एक विदेशीको नजरबाट प्रस्तुत गरिएको थियो। तर, यो भिडियो […]