सीमा अतिक्रमणसम्बन्धी रिट निवेदन खारेज

रिट निवेदकले राज्यको भूभाग असावधानीपूर्वक अतिक्रमण भइरहेको हुँदा आवश्यक कूटनीतिक पहल तथा नीति नियम र निर्देशन गरी राष्ट्रहितका कार्य गर्नु भनी परमादेश आदेश जारी गरिपाऊँ भन्ने माग गरेका थिए।