काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत जवाफ फर्काएका छन् । सोमबार सिंहदरबारमा आयोजित एक बैठकमा ओलीले बालेनलाई लक्षित गर्दै उपस्थित नभएको टिप्पणी गरेका थिए । सोमबार साँझ बालेनले फेसबुकमार्फत् जवाफ फर्काउँदै ओलीलाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ जुन देशमा राजधानीको मेयरले […]