टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको टिकट वितरणसम्बन्धी निर्णयले आफूलाई आहत बनाए पनि विचलित नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रावलले कैलाली निर्वाचन क्षेत्र नं. २ को समन्वय समितिले आफू सहित तीन जनाको नाम सिफारिस गरेको स्मरण गराउँदै आगामी फागुन २१ मा हुने निर्वाचनका लागि आफ्नो दाबी […]