टिकटक बन्यो फिफा विश्वकप २०२६ को पहिलो ‘प्रिफर्ड प्लाटफर्म’

४ माघ, काठमाडौं । टिकटक र विश्व फुटबल महासंघ (फिफा) बीच साझेदारी सम्झौता भएको छ। यस सम्झौताअनुसार टिकटक फिफा विश्वकप २०२६ को पहिलो ‘प्रिफर्ड प्लाटफर्म’ बनेको छ। साझेदारी सन् २०२६ को अन्त्यसम्म लागू हुनेछ। यस सहकार्यपछि …