अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले बनायो समिति

सरकारले विभिन्न ९ बुँदे माग राख्दै अनसनमा बसेका डा. निकोलस भुसाल (कमल भुसाल) नेतृत्वको समूहसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गरेको छ।