सरकार–निकोलस भुसाल वार्ता निष्कर्षहीन

१७ पुस, काठमाडौं । अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको अनशन तोडाउन सरकारले बिहीबार गरेको वार्ता निष्कर्षविहीन भएको छ । डा. भुसाल र विष्ट पछिल्लो दश दिनदेखि आमरण अनशनमा छन् । २१ फागुनको निर्वाचन रोकी …