पर्सा। वीरगन्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका १६३ महिला तथा किशोरीको उद्धार गरिएको छ। माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो। माइती नेपाल वीरगन्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका १३० जनालाई माइती नेपालको संरक्षणगृहमा राखिएको बताइन्। “बाँकी ३३ महिला तथा किशोरीलाई […]