काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ । हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो । आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। जहाँ हात्तीलाई १५ परिकारका खानेकुरा खान दिइएको थियो । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत […]