यी हुन् एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू (नामावलीसहित)
३ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् …