स्वास्थ्य बीमाको सही सदुपयोग गर्न सेवाग्राही र अस्पताललाई बोर्डको अपिल

बीमा अन्तर्गत अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन बोर्डको आग्रह छ। साथै सेवा प्रदायक संस्थाहरुले पनि औचित्यका आधारमा चेकजाँच, ल्याब परीक्षण तथा उपचार गर्न भनिएको छ।