भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा ग्यास लिक भएर आगलागी भएको छ । तीनतले घरको भूइँतलामा आगलागी हुँदा ४ वटा कोठा, भर्याङमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।
सुर्खेत। जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका– ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीनतले घरको ग्राउण्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथिल्लो तला जाने भर्याङमा क्षति भएको छ । प्रहरीका अनुसार सो घरमा भाडामा बसेका […]
काठमाडौँ। काठमाडौँको पुतलीसडकस्थित एक घरमा आगलागी हुँदा ९ लाखको धनमाल जलेर नष्ट भएको छ। काठमाडौँ महानगरपालिका– २८ पुतली सडकस्थित रत्न गोविन्द श्रेष्ठको घरमा ग्यास लिक भई आइतबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ।
भक्तपुर – मध्यपुरथिमी नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ। मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति […]
दार्चुलामा खाना पकाउने ग्यास लिक (चुहिएर) भएर आगलागी भएको छ । महाकाली नगरपालिका –५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
जुम्लामा ग्यास लिक हुँदा (चुहिँदा) एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
रुपन्देहीः बुटबलको होराईजन चोकस्थित शिव शंकर पथमा रहेको नन्दकुमारी पन्तको घरमा आगलागी भएको छ। साँझ ९ बजेतिर आगलागी भएको थियो आगो नियन्त्रणको लागि बुटबल उपमहानगरपालिको दमकल र भैरहवा दमकलको सहयोगले आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यलय बुटबलका सई खिम बहादुर खनालले बताए।
घरको तेस्रो तलामा आगो लागेको थियो। पन्तले
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ।
स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।