बलात्कार न्यूनीकरणको लागि योजना बनाउन आइजिपीलाई गृहको निर्देशन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा‘बादल’ले महिला हिंसा र बलत्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन्। बिहीबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलत्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण ...