नेपाल-फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको बैठक : ग्रीन रोडम्याप स्वीकृत

३ माघ, काठमाडौं । नेपाल र फ्रान्सको द्विपक्षीय परामर्श संयन्त्रको बैठकले ग्रीन रोडम्यापको योजना स्वीकृत गरेको छ । मंगलबार काठमाडौंमा बसेको द्विपक्षीय संयन्त्रको तेस्रो बैठकले उक्त रोडम्याप स्वीकृत गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार उक्त रोडम्यापमा अन्य क्षेत्रमा नवीकरणीय ऊर्जा आयोजनाको विकास, न्यून कार्बनयुक्त र उत्थानशील पूर्वाधारमा लगाी, वन संरषण, प्राकृतिक प्रकोप रोक्न कार्य गर्ने […]