सीओेपी२६ सम्मेलन : चीन र रुसलाई चिढ्याएर जलवायु परिवर्तन रोक्न सफल होला पश्चिम ?

जलवायु परिवर्तनको विषयमा समीक्षा र चर्चा गर्न संयुक्त राष्ट्रसंघले स्कटल्यान्डको ग्लास्गोमा यही कार्तिक १४ देखि २६ गतेसम्म सीओपी२६ सम्मेलन गर्न लागेको छ । यस सम्मेलनको नेतृत्व यसपालि बेलायतले गर्न लागेको हो ।  राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्षराष्ट्रहरूको २६औं सम्मेलनमा कोइला तथा पेट्रोलियम पदार्थको उत्सर्जनलाई घटाउने ठोस प्रतिबद्धता आउने अपेक्षा गरिएको छ ।  तर पश्चिमले चीन र रुसप्रति अपनाएको कठोर नीतिका कारण सम्मेलनको सफलतामाथि प्रश्न उठिरहेको छ । पश्चिमले जलवायु परिवर्तनको असर रोक्नका लागि सबै मुलुक...

सम्बन्धित सामग्री

जी-७ देशको बैठकमा चीन, रुस र इरानबारे के के भनियो ?

विश्वका सात धनी र प्रजातान्त्रिक देशका नेताहरू दक्षिणी जर्मनीको बभेरियन आल्प्सको पहाडहरू बीचको विलासी रिसोर्टमा तीन दिने वार्षिक सम्मेलनको लागि भेला भएका थिए । यो शिखर सम्मेलनमा रुस, चीन, इरानमाथिको प्रतिबन्ध, ऊर्जा, खाद्य सुरक्षा, जलवायु परिवर्तन र कोरोनालगायतका धेरै विषयमा जी–७ देश सहमत भएका छन् । सम्मेलनमा चीन, इरान र रुसमाथि कडा अडान लिने संकेत […]

जलवायु सहकार्यका लागि अमेरिका–चीन सहमत

काठमाडौं : विश्वका सबैभन्दा ठूला कार्बन उत्सर्जक गर्ने देश चीन र अमेरिका जलवायु सहकार्य बढाउन सहमति नजिक पुगेका छन्। दुई देश जलवायु परिवर्तनसँग जुध्न मिथेन उत्सर्जन कटौती, वनजंगल संरक्षण र कोइलाको प्रयोग अन्त्य गर्ने लगायतका विषयमा यो दशकभर सहकार्य गर्न सहमत भएका हुन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२६ मा गरिएको संयुक्त घोषणामा चीन र अमेरिकाले जलवायु परिवर्तनसँग लड्ने प्रयासहरु दोब्बर बनाउने सहमतिमा पुगको बताएका छन्।चीन र अमेरिकाले सन् २०१५ को पेरिस सम्झौताले तय

चीन र रुसको आलोचना गरे ओबामाले, भने–कसैलाई पनि किनारमा उभिने छुट छैन

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई गम्भीर रुपमा नलिएको भन्दै चीन र रुसका आलोचना गरेका छन् । स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ लाई सोमबार सम्बोधन गर्दै ओबामाले चीन र रुसका नेता सम्मेलनमा सहभागी नहुनु र उत्सर्जन कटौतिमा उनीरुको कमजोर प्रतिवद्धता हितकर नरहेको बताएका छन् । जलवायु परिवर्तनसँग जुध्नका […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप- २६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

कोप–२६ मा चीन र अमेरिकाबीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्तराज्य अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन् ।उक्त वार्तामा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप–२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन् ।

कोप२६ मा नआएको भन्दै बाइडेनद्वारा चीन र रसियाका राष्ट्रपतिको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रसियाको आलोचना गरेका छन्। स्कटल्याण्डमा जलवायुसम्बन्धी कोप२६ सम्मेलनमा सहभागी नभएको प्रति इंगित गर्दै बाइडेनले चीन र रसियाको आलोचना गरेका हुन्। कोप२६ सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन विश्वका लागि ठूलो मुद्दा भएको तर चीन र रसिया त्यसबाट टाढिएको आरोप लगाएका हुन्। स्कटल्याण्डको ग्लास्गोमा आयोजित…

चिनियाँ राष्ट्रपति सी र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता

बेइजिङ / चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ । चीनका राष्ट्रपति सी चिन फिङ

जलवायु परिवर्तन नियन्त्रणका लागि अमेरिका र चीन सहमत

५ वैशाख, काठमाडौं । अमेरिका र चीन जलवायु परिवर्तन नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गरेर अघि बढ्न तयार भएका छन् । अमेरिकी जलवायु दूत जोन केरी र चिनियाँ समकक्षी सिई जेन्हुआबीच भएको वार्तामा यस्तो सहमति जुटेको हो । वार्तापछि जारी गरिएको विज्ञप्तिमा जलवायु परिवर्तनको समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्नु जरुरी रहेको उल्लेख छ […]