२५ पुस, पोखरा । २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भोलि (बुधबार)देखि पोखरामा हुने भएको छ ।
कास्की जिल्ला भारोत्तोलन संघको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पुस २६ गतेदेखि २८ गतेसम्म तीन दिन प्रतियोगिता हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ५२ केजी, …