राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण सुरु, ३५ बोलाएकोमा २८ खेलाडीमात्र उपस्थित

राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा पुगेका छन् ।