नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तुलना हुन नसक्ने बताएका छन् । ओलीले भनेको कुरा गरेर देखाइराखेको तर प्रचण्ड बोलीको ठेगान भएको नेता नरहेको उनको जिकिर छ ।रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनले देशलाई निकास दिन नसक्ने जिकिर गरे । उनले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक वर्ष नबित्दै चौतर्फी महँगी र भ्रष्टाचार बढेको बताए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा पूर्व प्रदे