काठमाडौं, साउन १९। सर्वोच्च अदालतमा कार्यरत रहेका कर्मचारी ट्रेड युनियनले सर्वोच्चको भवन निर्माणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै भवन निर्माणका विषयमा सार्वजनिक सञ्चार माध्यमदेखि महालेखा परीक्षक कार्यालयसम्मले प्रश्न उठाएकाले छानबिन गर्न माग गरेका हुन् । ‘सर्वोच्च […]