शेयर मूल्य ५० हजार रुपैयाँ भएको युनिलिभरको नाफा करिब २ अर्ब, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । सूचीकृत कम्पनीहरूमा सबैभन्दा आकर्षक शेयर रहेको युनिलिभरले आकर्षक नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । युनिलिभर नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको (२०८९/८०) भन्दा ७.६३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ […]