कोरोनाः एक-एक दिनको अन्तरालमा तीन दाजुभाइको मृत्यु

राँझा, वैशाख २५। कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट विहिबार एजाजको मृत्यु भएको हो भने […]

सम्बन्धित सामग्री

चार दिनको फरकमा कोरोनाबाट दाजुभाइको मृत्यु

कोरोना संक्रमणका कारण जिल्लामा दाजुभाइको मृत्यु भएको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुचीमा ४ दिनको फरकमा दाजुभाइको मृत्यु भएको हो ।

कोरोनाले तीन दिनको अन्तरालमा लग्यो सहोदर तीन दाजुभाइ

नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।

कोरोनाले तीन दिनको अन्तरालमा लग्यो सहोदर तीन दाजुभाइ

नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।

एक दिनको अन्तरमा दाजु-भाइको मृत्यु

१२ मंसिर, विराटनगर । मोरङमा २४ घण्टाको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको मृत्यु एक दिनको अन्तरमा मृत्यु भएको हो । दुवै जनाको मृत्यु …

कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु

२४ कात्तिक, विराटनगर । मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका –३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो । केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको …