बलात्कार आरोपित पल शाहको नवलपुर अदालतको पेशी स्थगित

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दाको पेसी स्थगित भएको छ। आरोपित शाह जिल्ला अदालत नवलपुरमा उपस्थित नभएपछि उनका कानुन व्यवसायी टंक बस्यालको अनुरोधमा बुधबारको पेशी स्थगित...