जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास सुरु

जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास सुरु भएको छ । सोमबार बिहान पारिवारिक इजलासको शुभारम्भ गनुहुँर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताउनुभएको हो ।