लडाइँ र शान्तिको सूत्र : प्रेम, पद र पैसा

दुनियाँमा केवल ३ चीजका लागि अनन्त लडाइँ छ-पद, पैसा प्रेम। सर्सर्ती हेर्दा पदको बाइप्रडक्ट पैसा, पैसा र जवानीको बाइप्रडक्ट प्रेम हो भन्नेबारे विभिन्न मत पाइन्छ।प्रेम भनेको विपरीत लिङ्‌गीबीच विभिन्न परिस्थितीले सृजना हुने यौन अभिलाषाको सांकेतिकरण हो। यसलाई यो भन्दा बढी नाम दिनु बेकार प्रयासमात्र हो।त्यसपछि शुरू हुन्छ पद र पैसाको लडाइँ। यद्यपि; पैसाले मात्र पद उपलब्ध गराउन सक्दैन। तर, धेरै सहयोगी साधन हो।कहिलेकाहीँ त कानून तथा न्यायसम्मलाई पनि यी तीन चीजको अन्तर समायोजनले असर पा