आन्दोलनरत व्यवसायीलाई मन्त्री किराँतीको आश्वासन : केही निकास आउँछ, आन्दोलन स्थगित गर्नुस्

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले व्यवसायीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् । शुक्रबार साँझ गौतमबुद्ध विमानस्थलमा सिद्धार्थ सञ्जाल, रुपन्देहीको टीमसँग कुराकानी गर्दै मन्त्री किराँतीले भने, ‘आन्दोलन गरेर हुँदैन । भएको पनि बिग्रन्छ । त्यतातिर नजान म गम्भीरताकासाथ अनुरोध गर्दछु । देश अप्ठयारो अवस्थामा छ । अफ्ठयारोकाबीच हमीले समस्या समाधान […]