२१ मंसिर, काठमाडौ । ‘के-के न बहादुरी ! शत्रु देशसँगको लडाइँजस्तो भाषाशैली, तरिका । त्यहाँ कुन शत्रु बसेका छन्, गरिब गुरुवा बसेका छन्, ती कुनै शत्रु त होइनन् । …पुसिल समयमा आइदिएको भएदेखि सोझइहालिन्थ्यो, ठीक लाइहालिन्थ्यो, के भन्या त्यो ? चुप लागेर छाप्रामा, खोला किनारमा बसेका जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ ?’ १२ मंसिरमा […]