रहस्यमय तर कडा बाल 'हेपाटाइटिस' युरोप–अमेरिका हुँदै एसियामा !

अप्रिल २३ मा विश्व स्वास्थ्य सङ्गठनले बालबालिकामा रहस्यमय तर कडा 'हेपाटाइटिस' देखिएको जानकारी दिएको थियो। 'हेपाटाइटिस' भन्नाले सामान्यतया कलेजोको सुजन अर्थात् सुन्निनु भन्ने हो।'हेपाटाइटिस' हुनुका विभिन्न कारणहरूमा भाइरसलाई पनि मानिन्छ । खास गरी एकै समयमा धेरैलाई 'हेपाटाइटिस' को समस्या देखिए सङ्क्रमणको कारण भएको हुनसक्ने अनुमान गर्ने गरिन्छ । यसमा 'हेपाटाइटिस' 'ए' र 'इ' भाइरसलाई मुख्य मानिन्छ।'हेपाटाइटिस' 'ए' र 'इ' भ