ओली, प्रचण्ड र माधव नेपाल मिल्दैमा वाम गठबन्धन हुन्छ र ? : राम कार्की (अन्तर्वार्ता)

‘अब फेरि केपी ओली, प्रचण्ड र माधव नेपालले हात हल्लाएपछि एकता हुने र हात छाड्दा भंग हुने गठबन्धन चाहिएको छैन’ उनले भने, ‘एक भइदिनुस् भनेर गरेको एकता टिक्दैन । त्यो देखिइसक्यो ।’