विभिन्न १२ पार्टीबीच एकीकरण घोषणा, तेस्रो वैकल्पिक धार निर्माण अभियानमा लागेको अन्सारीको दावी :: Pahilopost.com

काठमाडौं : रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दल समाहित भएका छन्।  नेपाल संघीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किराँत जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम

सम्बन्धित सामग्री

वीरगञ्जको बैठक स्थगित गरेर वार्तामा आउन बाबुरामको आह्वान

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले  वीरगञ्जको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता गर्न आह्वान गरेका छन् । जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएको नगएको बताएका हुन् ।जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उनले सङ्ख्या र बहुमत आफूसँग रहेको दावी गरे । उनले आफूहरुको बैठक नै वैधानिक रहेको पनि दावी गरे । जसपाका अध्यक्ष यादवले

उपेन्द्र यादवको पक्षमा बहुमत सांसद जुटेको जसपाका सांसद यादवको दावी

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले वैकल्पिक सरकार निर्माणका लागि बहुमत जुटाउने प्रयत्न जारी रहेको बताएका छन् । अहिलेसम्म समाजवादी पार्टी खेमामा वैकल्पिक सरकार निर्माण गर्नका लागि १७ जना सांसदले हस्ताक्षर गरिसकेको र उक्त संख्या बढ्ने क्रममा रहेको उनले बताए। ‘माधव कुमार नेपाल तथा झलनाथ खनाल समूहका सांसदले राजीनामा गरेको खण्डमा हामीहरूको समर्थनमा आउने सांसदको संख्या १७ बाट बढेर २० सम्म पुग्छ,’ सांसद यादवले भने,‘पूर्व राजपा भित्रका केही सांसदहरू नेपाल-खनाल समूहको राजीनामा कुरेर बसिरहेका छन्...