‘डी सिने अवार्ड’मा ‘मारुनी’ को वर्चस्व

‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । शनिबार धुलिखेलमा छायाछवि क्रियसनले आयोजना गरेको अवार्डमा फिल्म ‘मारुनी’ उत्कृष्ट बन्यो । विगत दुई बर्षको फिल्म सहभागी अवार्डमा पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मारुनी’बाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले समेत अवार्ड प्राप्त गरे । अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ व

सम्बन्धित सामग्री

‘डी सिने अवार्ड’ मा केकी उत्कृष्ट अभिनेत्री, कसले कुन अवार्ड पाए ?

काठमाडौं: 'डी सिने अवार्ड' को १२ औं संस्करण सम्पन्न भएको छ। शनिबार धुलिखेलमा आयोजित अवार्ड समारोहमा फिल्म ‘मारुनी’ उत्कृष्ट फिल्म घोषित भएको छ। धेरै विधामा अवार्ड जितेर फिल्म मारुनीले वर्चस्व जमाएको छ।  यसै फिल्मबाट निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि उत्कृष्ट अवार्ड हात…