फुटबल खेलाडी साम्बालाई जन्म गाउँमा भव्य सम्मान

लमजुङ । महिला फुटबल खेलाडी साम्बाका रुपमा पहिचान बनाउन सफल सावित्रा भण्डारीलाई जन्म गाउँमा भव्य रुपमा सम्मान गरिएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका– ९ स्थित दिव्य ज्योति युवा क्लबको आयोजनामा सो सम्मान गरिएको हो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा उनले सम्बालाई दोसल्ला, सम्मानपत्र तथा सोही वडाका अध्यक्ष हरिश्चन्द्र […] The post फुटबल खेलाडी साम्बालाई जन्म गाउँमा भव्य सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पोखराको मदरल्याण्ड माविद्वारा फुटबल खेलाडी भण्डारी सम्मानित

पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई नगदसहित सम्मान गरेको छ । भण्डारीलाई मदरल्याण्ड माविले नगद रु २५ हजारसहित सम्मान गरेको हो । उहाँलाई पश्चिम पृतना हेडक्वार्टर विजयपुरका पृतनापति दीपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुवन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सम्मान गर्नुभएको …

फुटबलकी भण्डारीलाई मदरल्याण्ड माविको सम्मान

नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई यहाँस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले सम्मान गरेको छ। खेल क्षेत्रमा विशेष योगदान दिएको भन्दै भण्डारीलाई विद्यालयले सम्मान गरेको हो।...

फुटबलकी भण्डारीलाई मदरल्याण्ड माविको सम्मान

नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई यहाँस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले सम्मान गरेको छ। खेल क्षेत्रमा विशेष योगदान दिएको भन्दै भण्डारीलाई विद्यालयले सम्मान गरेको हो।...

पारस खड्कासहित ४० खेलाडी सम्मानित

१३ कात्तिक, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासहित ४० जना खेलाडीलाई सम्मान गरेको छ । बुढानिलकण्ठ र टोखा खेल संघसहितले संयुक्त रुपमा टोखामा गरेको सम्मान कार्यक्रममा सिनियर र जुनियर खेलाडीलाई सम्मान गरिएको हो । पारससहित फुटबल खेलाडी रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी, बक्सिङका अर्जुनबहादुर केसीसँगै हालै गण्डकी प्रदेशमा सम्पन्न नवौं […]

अन्जिला तुम्बापो सुब्बा सम्मानित

काठमाडौं : राष्ट्रिय महिला फुटबल खेलाडी अन्जिला तुम्बापो सुब्बा सम्मानित भएकी छन्। याक्थुङ लिम्बुहरुको एक सामाजिक संस्था  याक्थुङ युवा मन्च जिल्ला कार्यसमिति काठमाडौंले फुटबलको माध्यमबाट समाज र देशलाई पुर्याएको योगदानलाई उच्च मुल्याङ्कन गर्दै तुम्बापोलाई सम्मान गरेको हो।सम्मानित अन्जिला तुम्बापो सुब्बालाई नगद  दश हजार, सम्मान-पत्र तथा लिम्बुहरुको मौलिक चिनारी सिलाम साक्मा प्रदान गरिएको थियो।किरात याक्थुङ चुम्लुङ ललितपुरको सभाहलमा प्रमुख अतिथि राष्ट्रिय टिम तयारी निर

पपस्टार शकिरा र पिकेको सम्बन्धविच्छेद

काठमाडौं । कोलम्बियन पपस्टार शकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ । दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखिको सम्बन्धलाई टुंग्याउने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा खेद व्यक्त गर्दछौं । हाम्रो मुख्य प्राथमिकता हाम्रा बालबच्चा हुन् र उनीहरुको गोपनीयताको सम्मान गर्न हामी आग्रह […]

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाकाे सम्मान

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले नेपाली फुटबल खेलाडी मेहनती रहेको बताउँदै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको बताएका थिए। सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो। साफ च्याम्पियनसिपको फाइनल […]

विष्टलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

फुटबलर अञ्जन विष्टलाई पोखराको सहारा क्लबले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी-२०७८ बाट पुरस्कृत गरेको छ ।

अन्जनलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै उद्घाटन समारोहमा […]

सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेक रिजाललाई

सहरा क्लबले ‍यस वर्षको ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ सम्मानबाट राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य अभिषेक रिजाललाई पुरस्कृत गर्ने भएको छ।