कसले खोल्छ त्रिवि पदाधिकारी कार्यालयको ताला ?

 काठमाडौं ।  ‘प्रम एवं कुलपतिलाई दर्जनाैं पटक भन्यौं, सहकुलपति एवं शिक्षामन्त्रीसमक्ष हारगुहार ग-याैं, नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग समस्या राख्यौं, नेविसंघका अध्यक्षसहित उच्च तहका विद्यार्थी नेतासँग वार्ता ग¥यौं राष्ट्रिय मानव अधिकार आयोगमा गुनासो सुनायौं, तैपनि केही उपलब्धि भएन ।’–रजिष्स्टार प्राडा दाहाल त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको कार्यालयको मूल ढोकामा तालाबन्दी भएको ४ महिना बितिसक्दा पनि ताला […]