नेसनल मेडिकल कलेजका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध किर्ते मुद्दा दर्ता

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालतले जनाएको छ।...