पूर्वराजदूत माथेमालाई जापान सरकारको सम्मान

जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारले ‘द अर्डर अफ द राइजिङ सन’ सम्मान प्रदान गर्ने भएको छ ।माथेमाले सन् १९९६ देखि २००३ सम्म जापानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्नुभएको थियो । नेपालस्थित जापानी दूतावासले दिएको जानकारी अनुसार सन् २०२२ को स्प्रिङ इम्पेरियल डेकोरेसनअन्तर्गत माथेमालाई उक्त सम्मान प्रदान गर्न लागिएको हो । नेपाल र जापानबीच …