डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा राजनीतिमा प्रवेश गरेका छन्। २६ वर्षीय जयवीरले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटीको सिफारिसमा कांग्रेसको क्रियाशील सदस्यता लिएका छन्।गन्यापुरा गाउँपालिका–१ असिग्राम प्रदेशसभा क्षेत्र (ख) मा पर्छ। उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १ सय ६६ नम्बरमा जयवीरसिंहको नाम छ।कांग्रेसबाट निर्वाचित भएका गाउँपालिका–१ का वडाध्यक्ष चेतराज भट्टका अनुसार जयवीरलाई सातौं जिल्ला अधिवेशन