बर्सेनिको एउटै व्यथा

अविरल वर्षाका कारण शुक्रबारदेखि आएको बाढीपहिरोमा परी देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विवरणअनुसार ५० जनाभन्दा बढीको मृत्यु भएको छ, बेपत्ता हुनेको संख्या यकिन छैन । हजारौं विस्थापित छन् । हराएकाहरूको तदारुकतापूर्वक खोजी हुन सकेको छैन ।

सम्बन्धित सामग्री

टिकटक हेरेर व्यथा च्वाट्टै

डाक्टरकोमा धाउँदा–धाउँदा हैरान । औषधी खाँदा–खाँदा वाक्क । एउटा व्यथा कम भएजस्तो हुन्छ, फेरि अर्को व्यथा बल्झिहाल्छ । हुन त डाक्टरको जाँच र औषधीपानले व्यथा सधैँका लागि च्वाट्टै हुने कुरो पनि होइन । मान्छे बिरामी नै हुन छाडे भने पाइलैपिच्छे खुलेका अस्पताल कसरी चल्ने ? त्यतिका डाक्टर, नर्स र स्वास्थ्यकर्मीले कसको नाडी छामेर आफ्नो हातमुख जोर्ने ? अस्पताल भरिभराउ भइराख्न र स्वास्थ्यकर्मीको नियमित घरखर्च चलिरहन पनि धेरैभन्दा धेरै बिरामी भइराख्नुपर्छ । थरीथरीका व्यथा बल्झिरहनुपर्छ । यो त सर्वमान्य कुरा भइहाल्यो ।अब टिकटकको लत र ...

मुगुको व्यथा : पुस्तौँदेखि दियालो र टुकी बत्तीकै भर

मुगुको छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि  दियालो र टुकी बत्तीकै भरमा छ। गाउँमा बिजुली नपुग्दा  उनी अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छन्। उनका छिमेकी कुम्मलाल बुढाको ६ परिवारको व्यथा पनि उस्तै छ । “मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला”, उनले भनिन्, “बत्ती नहुँदा गाउँ समसाँझै सुनसान […]

व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

सिमकोट – दुुई दिनदेखि सुुत्केरी व्यथा लागेकी गर्भवती महिलाको शुक्रबार हेलिकोप्टरबाट उद्धार गरिएको छ। गाउँपालिकाको स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउने प्रयास सफल हुन नसकेपछि ती गर्भवती महिलालाई हेलिकोप्टरबाट प्रदेश अस्पतालमा उद्धार गरिएको हो। ताँजाकोट गाउँपालिका –५ की दिलमाया शाहीलाई प्रसव सुुत्केरी व्यथा लागेका कारण हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिकाको मैला स्वास्थ्य चौकीका संयोकज धनराज ढकालले बताए। […]

सुत्केरी व्यथा लागेकी महिलाको जाजरकोटमा मृत्यु

जाजरकोट, ३० फागुन । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

‘कर्णाली पारी’ : एक युगको कथा/व्यथा !

गायक शिशिर योगीले गाएको एउटा चर्चित गीत हो ‘कर्णाली पारी’ । यो गीतले कर्णालीको कथा बोकेको छ । खासगरी माओवादी जनयुद्धका समयमा गाउँघर छाडेर हिँडेका युवा हुन् वा हाल रोजगारीका सिलसिलामा आफ्नो जन्मथलो छाडेर विदेशिएका युवा किन नहुन्, ‘कर्णाली पारी’ गीतमा आफ्नो कथा/व्यथा भेट्छन् ।कर्णाली पारी छैन खेतबारीरुखो छ टारी झमतारा झमझमछ बोक्ने धोको मुठो र डोकोमायाको भारी झमतारा झमझमसञ्जिवनी विश्वकर्माले लेखेको यो गीतमा बीबी अनुरागीले संगीत भरेका हुन् । २०६३ सालमा ‘आकर्षण’ एल

सुत्केरी व्यथा लागेर अस्पताल जाँदा ट्राफिक जाम, सडकमै जन्मियो बच्चा !

शहरी क्षेत्रमा सार्वजनिक र निजी सवारीसाधनका कारण ट्राफिक जाम हुने गरेको छ । भारतको राजस्थानमा सडक जामका कारण सुत्केरी व्यथा लागेकी महिलाले दुःख भोग्नुपरेको छ । व्यथा लागेपछि महिलालाई भरतपुरको जिल्ला अस्पताल लैजान खोजिएको थियो । तर सडकमा प्रदर्शन र ट्राफिक जामका कारण उनलाई कुनै गाडी मिलेन । व्यथाले च्यापेकी महिलाले बाटोमै बच्चा पाइन् । सडकमै रहेकी एक शिक्षिकाले मानवता देखाउँदै उनलाई सहयोग गरिन् । भरतपुरको गोविन्दपुरा गाउँकी पिंकी देवी देउरानीसँगै अस्पताल जान लागेका बेला सडकमै बच्चा जन्मिएको भारतीय सञ्चारमाध्यम...

दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडाँै पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।   “घरमै प्रसव व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गर्भवत

दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

२६ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौं पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । ‘घरमै प्रसव […]

व्यथा लागेकी गर्भवतीलाई तीन घण्टासम्म बोकेर अस्पताल!

सिमकोट – गर्भवती महिलालाई व्यथा लागेपछि तीन घण्टा पैदल बोकेर जिल्ला अस्पतालमा ल्याउनुपरेको छ। वर्षासँगैको पहिरोले सिमकोट खार्पु खण्डको सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा नआएपछि बोक्नुपरेको हो। सडक अवरुद्ध हुँदा सुत्केरी व्यथा लागेकी खार्पुनाथ गाउँपालिका–४ माझा गाउँकी २० वर्षकी डाँफु सुनारलाई पैदल बोकेर ल्याएको आफन्त चन्द्र टमटाले बताए। दुई दिनअगाडि व्यथा लागेर छिप्रा स्वास्थ्य चौकीमा […]