‘आन्तरिक सुरक्षामा चुनौती बन्न सक्छन् नेपाल भित्रिएका रोहिंग्या शरणार्थी’

काठमाडौं । यही असोज पहिलो साता बंगलादेशबाट ६ रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याएको आरोपमा तीनजना पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रोहिंग्या शरणार्थी नेपाल भित्र्याएको भन्दै दुई बर्मेली र एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बर्मेली नागरिक २७ वर्षीय नरुल अमिन, २७ वर्षकै सफिक आलम तथा...

सम्बन्धित सामग्री