घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

सम्बन्धित सामग्री

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौँ - अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका सकेङ्तहरु देखिए पनि घरजग्गामा आशातीत उपलब्धि हासिल हुन सकिरहेको छैन ।  भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्...

अझै बढेन घरजग्गा कारोबार, व्यवसायीहरूको गुनासो- सरकारले पीडा सुनेन

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ ।

अझै बढेन घरजग्गा कारोबार, व्यवसायीहरूको गुनासो- सरकारले पीडा सुनेन

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ ।

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन।

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन।

घट्यो ब्याजदर, बढेन घरजग्गा कारोबार

२ वैशाख, काठमाडौं । घट्दो ब्याजदर र बैंकहरूले सहज कर्जा प्रवाह गर्दा पनि चालु आर्थिक वर्ष (आव) घरजग्गा कारोबारमा निराशा देखिएको छ । उच्च ब्याजदर, कर्जामा समस्या हुँदा पनि गत आवको तुलनामा चालु आव घरजग्गा कारोबारमा …

जग्गा कारोबार बढ्यो, बढेन राजस्व

२ माघ, काठमाडौंं । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन गरे पनि उसैको तथ्यांकले भने कारोबारमा सुधार भएको देखाउँदैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक वर्ष पुस मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा भने खासै सुधार नभएको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो […]

साउदी अरबले दैनिक ९० लाख ब्यारेल तेल उत्पादन घटाउँदा पनि बढेन कच्चा तेलको भाउ

काठमाडौं । साउदी अरबले सोमवार मात्रै कच्चा तेलको उत्पादनमा ताजा कटौतीको घोषणा गरेको थियो । विश्वभर आर्थिक मन्दीको भय बढिरहँदा प्रमुख तेल उत्पादक देशहरुको बैठकलगत्तै तेलको भाउलाई टेवा दिन साउदीले जुलाई महीनामा दैनिक अरु १० लाख ब्यारेल तेल उत्पादन घटाउने अनि यो म्याद थप्ने घोषणा गर्यो ।  योसँगै साउदीको दैनिक कच्चा तेलको उत्पादन कटौती ९० लाख ब्यारेलमा पुगेको छ । यो कटौती साउदीले वर्षौयताको सबैभन्दा ठूलो कटौती थियो । साउदीको स्वेच्छिक उत्पादन कटौतीको खबरले सोमवार कच्चा तेलको भाउ बढेको थियो ।  तर मंगलवार बजार पुनः रातोमा आयो । अघिल्लो दिन भएको वृद्धि सबै गुम्यो । विश्वमा माग पूरा हुने गरी कच्चा तेलको आपूर्ति नहुने हो कि भन्ने भयलाई माग कमजोर रहने अपेक्षाले जित्दा तेल बजार दबाबमा आएको विश्लेषण गरिएको छ ।  बिहानी कारोबारदेखि नै बजार दबाबमा थियो ।  यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार साँँझ ५ बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ प्रतिशतले घटेर ७४ डलर ९९ सेन्टमा आएको थियो ।  सोही समयमा अमेरिकी बेञ्चमार्क पनि  प्रतिब्यारेल २ दशमलव ०४ प्रतिशतले घटेर ७० डलर ४४ सेन्टमा आएको थियो । अघिल्लो दिनको कारोबारमा भने साउदीको घोषणा लगत्तै ब्रेन्टको भाउ २ डलर ६० सेन्ट र यूएस क्रुड ३ डलर ३० सेन्टले बढेको थियो ।  साउदीको पछिल्लो कदमले तेल बजारलाई टेवा दिने आशा गरिएको थियो । जुनमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्छ वा घटाउँछ भनेर हेर्नकै लागि लगानीकर्ताहरुले लगानी थाँती राख्दा तेल बजार दबाबमा आएको छ ।  अप्रिलमा प्रमुख तेल उत्पादकहरुले उत्पादन कटौतीको घोषणा गरेयता कच्चा तेलको भाउ झन्डै १० प्रतिशतले घटेको छ । ब्रेन्टको भाउघटेर प्रतिब्यारेल ७० डलरनजिक आयो । भाउ यो स्तरमा सन् २०२१ को डिसेम्बरयताकै न्यून थियो ।

शेयर बजार बढ्यो, तर बढेन यी कम्पनीको शेयर मूल्य

१६ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखियो । शेयर बजारमा १०५ अंकको वृद्धि देखिदा आधा दर्जन कम्पनीहरुको शेयर कारोबारमा पोजिटिभ सर्किट नै लागेको छ भने २१० कम्पनीको शेयर मूल्य बढेको …