ए डिभिजन लिगः मछिन्द्र क्लबका कप्तान सुजल अन्तिम खेलबाट वञ्चित

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । तर, कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग जेठ २७ मा सकिने

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभजन लिग जेठ २७ सम्पन्न गर्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । १३ औं चरणको खेल सुरु हुने दिन एन्फाले १४ औं देखि २६ औं तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको हो । वैशाख १७ गते मछिन्द्र क्लब र सातदोबाटो […]

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा रोकिए

१३ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । मध्यम शुरुवात भएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले प्रतिष्पर्धात्मक खेल देखाएका थिए । तर दुवै टोलीले […]

मछिन्द्र क्लब पहिलो खेलमै पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबको मोफसलका नकआउट फुटबल प्रतियोगितामा आफ्नो खराब प्रदर्शन कायमै रहेको छ ।

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार नेपाल आइपुग्यो

एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ  ५ बजे सुरु हुनेछ ।ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका  थिए । यता, मछिन्द्र क्लब लिगको सातौं चरणको खेलमा शीर्षस्थानमा रहदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो

ए डिभिजन लिग : सातदोबाटो र मछिन्द्र विजयी

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मछिन्द्र क्लब विजयी भएका छन् । शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो र तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले...

आहा ! रारा गोल्डकप : मछिन्द्र र सङ्कटा भिड्दै

पर्वत : पोखरा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपमा आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ।ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र र आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबबीच सोमबार दिउसो साढे दुई बजे पोखरा रंगशालामा खेल हुने छ। ए डिभिजनका खेलमा प्रतिस्पर्धा गर्ने दुवै टोलीहरूको बिचमा कडा प्रतिस्पर्धा हुने अनुमान छ। लिग च्याम्पियन रहेको मछिन्द्रमा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरूको सङ्ख्या बढी भएका कारण सङ्कटाले आजको खेल जित्न कडा मेहनत गर्नु

जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेलमा लिगको साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्। मछिन्द्र क्लबले ६ खेलबाट १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई आजको खेलमा…

ए डिभिजन लिग : मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। दशरथ रंगशालामा गत सिजनको च्याम्पियन मछिन्द्र क्लब साविक उपविजेता त्रिभुवन आर्मी क्बल आमनेसामने हुँदैछन्। खेल अपराह्न पौने ५ बजे हुनेछ।यस्तै‚ ब्रिगेड ब्वाइज क्लब र एनआरटी क्लबबीच दिउँसो १ बजे खेल हुनेछन्। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३-२ ले पराजित गर्दै सुखद् सुरूवात गरेको थियो। एनआरटी भने लिगमा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा एनआरटी साविक च्याम्पियन मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो।जारी सिजन पनि उपाधि

ए डिभिजन लिग : छैठौं चरणका खेल सकिए, को बन्ला च्याम्पियन?

काठमाडौं :  सहिद स्मारक ए डिभिजन लिग फूटबल अन्तर्गत छैटौं चरणका खेलहरु समाप्त भएका छन्।  छैटौं चरणसम्मको खेललाई मान्ने हो भने उपाधि होडमा अझैपनि कुनैपनि टिमको क्लीयर फिक्चर बाहिर आएको छैन्। आधा खेल हेर्दा लिगको उपाधि होड यो पटक अन्तिम सम्म खुला हुने पक्का छ। अहिलेसम्म मछिन्द्र क्लब १३ अंकका साथ अग्र स्थान...