जुम्लाको हिमा गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नेकपा एमालेले जिल्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । अध्यक्षमा जयबहादुर खत्री र उपाध्यक्षमा भागरथी शाहीको नाम टुंगो लगाएको एमाले जुम्लाका सचिव धनकृष्ण पाण्डेले जानकारी दिए । हिमा गाउँपालिका कमिटीले दुई जनाको नाम मात्र सिफारिस गरेकोले सर्वसम्मत भएको हो ।

सम्बन्धित सामग्री