काठमाडौं, भदौ २७ । अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिएका पूर्व राष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै घानीले भाग्नुको विकल्प नभएको बताएका छन् । उनले आफ्नो जनतालाई त्याग्न नचाहेको तर यस्को विकल्प पनि नभएको बताएका हुन् । अगस्त १५ मा तालिबान लडाकूहरु […]