सामाजिक सञ्जालको प्रयोग गरी मत सर्वेक्षण गर्न नपाइने, अन्यथा कारवाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत सामाजिक सञ्जाल प्रयोग गरी मत सर्वेक्षण गर्न नपाइने जनाएको छ । एक विज्ञप्ती जारी गर्दै आयोगले कतिपय व्यक्तिहरूले सामाजिक सन्जालको प्रयोग गरेर राजनीतिक दल उम्मेदवारका सम्मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको भन्दै त्यस्तो नगर्न जानकारी दिएको हो ।  मंसिर ४ गते हुने...