देशका तीन स्थानमा मौसमी अवस्थाको पूर्वसूचना दिने अत्याधुनिक राडार जडान गरिँदै

भरत शर्मा पाल्पा । वर्षायाममा हुने क्षतिको पूर्वसूचना दिने अत्याधुनिक मौसमी राडार देशका विभिन्न स्थानमा जडान गर्ने काम अहिले तिव्र गतिमा भइरहेको छ । नेपालभर कभर गर्ने गरी पूर्वमा उदयपुर, मध्यमा पाल्पा र पश्चिमको सुर्खेतमा अत्याधुनिक मौसमी राडारको निर्माण भइरहेको हो । नेपालमा यसवर्ष वर्षामा पुर्वानुमानभन्दा फरकफरक स्थानमा बाढी पहिरोले ठुलो क्षति पु¥याएको छ । […]