लुतो फालेर मनाइयो साउने 'कर्कट' सङ्क्रान्ति

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ। यसलाई लुतो फाल्ने भनिन्छ। यो विधि साउने सङ्क्रान्तिको बे...