काठमाडौं।एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ।संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बालिगको २ वर्ष र नाबालिगको हकमा ३ वर्ष बढाउन सहमति जुटाएको छ।झापामा नैरोबी फ्लाईका सङ्क्रमित भेटिएका छन्।शुक्रबार नेप्से परिसूचक ३४.७१ अंकले घटेको छ र टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइने भएको छ।