नयाँ तलबमान स्वीकृत भएपछि कुन तहका कर्मचारीको तलब कति ?

सबै सरकारी  निकायका  कर्मचारीको  नयाँ  तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले  बजेट  वक्तव्यमा  उल्लेख  भएबमोजिमको तलबमान स्वीकृत गरेको हो । चालू आर्थिक वर्षका लागि बजेट वक्तव्यमार्फत प्रत्येक कर्मचारीको तलब दुई हजार रुपियाँले वृद्धि गरिएको छ ।साउन १ देख...