माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका- १२ वतन भई हाल काठमाडौं थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पाण्डेले ४ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइ फुड डेलिभरीमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६ लाख रूपैयाँ लिई …