राजनीतिक दलको ध्यान जिसस गठनतर्फ

काठमाडौं । ३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हँुदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान संविधानमा छ । पालिकाका जनप्रतिनिधिहरूले समन्वय समिति गठन गर्नेछन् । संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा १३ जिल्ला […] The post राजनीतिक दलको ध्यान जिसस गठनतर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक.