प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा कायम रहेका अनेक समस्याहरुको चक्र नै भत्काउने गरी काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुसंगको छलफलमा उनीहरुका प्रगति विवरण र समस्याका कुरा सुनेपछि प्रधानमन्त्री प्रचण्डले आर्थिक अवस्था, विकास खर्च, पारदर्शिता लगायतका विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । छलफलका क्रममा …