राष्ट्रपतिका लागि भएको निर्वाचनको मतदान सकियो , गणना ४ बजेपछि

काठमाडौँ - नयाँ राष्ट्रपतिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान गरेका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । राप्...